Aji’s Health ForuM
Aji’s Health Forum is a platform to build better understanding about old age related health issues, diseases and lifestyle through informative sessions with doctors and experts.
Aji’s Health Forum is supported by Panchakanya Foundation.
Support Aji’s
Please support us by contributing just $1 per month on Patreon. Your contribution will help cover our production costs and allow us to keep bringing you new episodes!
अजिज् स्वास्थ्य फोरम ज्येष्ठ नागरिकहरुसँग सम्बन्धित स्वास्थ्य समस्याहरुको बारेमा डाक्टरहरु र विशेषज्ञहरु सँग प्रत्यक्ष कुराकानी गर्ने फोरम हो। यस स्वास्थ्य फोरमको उद्देश्य ज्येष्ठ नागरिकलाई बढी हुने स्वास्थ्य समस्याहरुको बारेमा जानकारी दिनु र छलफल गर्नु हो। अजिज् स्वास्थ्य फोरमको पहिलो सत्र अल्जाइमर र डिमेन्शियाको बारेमा थियो। कार्यक्रममा न्यूरोलोजिस्ट डा. बिक्रम प्रसाद गजुरेलले डिमेन्शिया र अल्जाइमरको बारेमा विस्तृत रुपमा जानकारी दिनु भयो।